नेपाल पत्रकार महासंघ शाखा जुम्लामा चौतारीको अनिश्चित तालाबन्दि

नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरणमा पूर्वाग्राह भएको भन्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले तालाबन्दि गरेको अध्यक्ष नौरते नेपालीले बताए ।

This will close in 0 seconds