पाठेघरको समस्याले थलिँदैः सिंजाका महिला
सिंजा–३, नराकोट गाउँकि ३५ वर्षीय देवीकन्या चौलागाई डाक्टरसँग जँचाउन पाउँदा खुसी भइन् । उनी डाक्टरलाई देखाएर आफ्ना रोगका बारेमा गुनासो राख्न पाएकामा उनी दंग थिइन् । पाठेघर समस्याबाट पीडित थिएँ । उनले भनिन,“स्वास्थ्य भन्दा काममा ध्यान दिएर,सानैमा विवाह गरेर,बेलैमा आफ्ना समस्या भन्न नसकेर पाठेघर खस्ने हुँदो रहिछ । स्वास्थ्य जाँचसँगै त्यो ज्ञान पनि पाए । गाउँमै […]




