ताक्ची खोलामा झोलुङ्गेपुल निर्माणपछि नागरिकलाई सहज

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ । उक्त खोलाको तुम्लीङमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले तुम्लिङमा नयाँ झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयलाई ताक्ची खोला तर्नु पर्ने बाध्यता हटेको बताए । सो पुल निर्माण […]

This will close in 0 seconds