२०८२ फाल्गुन ५ गते
×

Now Playing

विद्युत सुविधा नहुँदा अस्पताल अन्धकारमा

मोबाइल टर्चको धिपधिपे उज्यालोमा शल्याक्रिया गर्दा चिरफार,ब्लड प्रेसर नाप्दा, सुइ लगाउँदा, उपकरण जुटाउँदा, औषधि दिँदा अनेक प्रकारका समस्या चिकित्सकले झेल्नु पर्ने डाक्टर उपाध्यायले बताए ।