कालीकोटको नरहरिनाथमा डेंगु र स्क्रब टाइफसबाट २१ संक्रमित
यहाँको नरहरिनाथ गाउँपालिकामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र किर्नाको टोकाइले सर्ने स्क्रब टाइफसबाट २१ जना संक्रमित भएका छन् । गाउँपालिकामा ज्वरोका बिरामी बढेपछि रगत संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेत पठाइएपछि उनीहरूमा संक्रमण भएको पुष्टि भएको हो । संक्रमितको थोगी नरहरिनाथ आधारभूत अस्पताल कुमालगाउँमा उपचार भइरहेको छ । यहाँको योगी नरहरिनाथ आधारभूत अस्पतालमा आएका बिरामीमध्ये […]




