डुडुवा सिंचाई आयोजनाको ऐतिहासिक सम्पत्ति खण्डहरमा परिणत
सरला सुवेदी। विक्रम सम्बत २०२० सालमा भारतीय सहयोगमा निर्माण गरिएको बाँकेको कोहलपुरस्थित डुडुवा सिंचाई आयोजना अहिले खण्डहरमा परिणत भएको छ। सयौं बिगाह खेतियोग्य जमिनमा सिंचाई पुर्याउने उद्देश्यले निर्माण गरिएको यस आयोजनाको संरचना जीर्ण भएको छ। यसको मर्मत सम्भार नहुँदा कोहलपुर नगरपालिका वडा नम्बर १० चटार क्षेत्रका किसानहरू समस्यामा परेका छन्। डुडुवा सिंचाई आयोजनाले बाँकेको दक्षिणी […]




