राजधानीकै सडकको डीपीआरमै थिएन अपाङ्गतामैत्री पूर्वाधार

वीरेन्द्रनगर बजार क्षेत्रको सडक अपाङ्गतामैत्री छैन । डीपीआरमै अपाङ्गमैत्री सडकको डिजाईन नभएपछि अन्तत ठेकेदारले पनि सम्झौता अनुसार नै काम गरे ।