‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ खरायो पालन पदमबहादुर
‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ यो भनाइलाई जुम्लाको चन्दननाथ नगरपालिका –८ रोकायाबाडा गाउँका एक वृद्धले सावित गरेका छन् । नेपालमा गरिखाने बाटो छैन् भन्दै दैनिक लाखौं भन्दा बढी नेपालीहरू हातमा राहदानी बोकेर विदेशिने गर्छन् । मासिक ४०÷५० हजार रूपैयाँ कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन […]




