वेस्ट इन्डिज ’ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको छ । वेस्ट इन्डिज ’ए’ ले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १ सय ५१ रनमा अल आउट भयो । नेपालका लोकश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल […]