२०८२ फाल्गुन ५ गते
×

Now Playing

जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप

बाँकेस्थित जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप भएको छ । डडुवा गाउँपालिका–६ स्थित सुधार गृहमा खाना खाने विषयमा कैदीबन्दीबीच झडप भएको थियो । झडपपछि ६० जना कैदीबन्दीहरू सुधार गृहबाट निस्किएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिए । तीमध्ये ५८ जनालाई नियन्त्रणमा लिइसकेको उनले बताए । २ जना कैदीबन्दीको अझै खोजी जारी रहेको […]