प्रति लिटर हजार रुपैयाँमा बिक्री हुन्छः जुम्लामा ढटेलोको तेल 

यतिबेला जुम्लाका महिलाहरुलाई c संकलन गर्न भ्याइनभ्याई छ । जुम्लाको सदरमुकाम खलंगा आसपासका महिलाहरु विहान, दिउँसो र बेलुकाको समयमा ढटेलो टिप्न व्यस्त देखिन्छन् । हातमा रवरको पञ्जा, पिठ्युँमा निगालोबाट बनेको(छान्नो) एउटा लठ्ठी बोकेर ढटेलोको झागभित्र पसेको पाइन्छ् । टिप्दा काडोले नघोचोस भनेर पञ्जा र लठ्ठीको सहायता लिन्छन् । जुम्लाको चन्दननाथ नगरपालिका –४ कि मुनकौरा बुढा […]

चिसोबाट जोगिन दाउराको जोहो गर्दैः जुम्लाका महिला

जुम्ली महिला १५ देखि २० जना सम्म मिलेर दाउरा सङ्कलनका लागि जंगल आउजाउ गर्ने गर्दछन् ।

व्यापारीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म स्थापना भएका बजारको अनुगमन गर्दै आइराखेको छ ।

चुकेनी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकियो

कुल ४३ करोडको आयोजनामा ३० करोड वैकल्पिक ऊर्जाको लगानी छ । तीन हजार तीन सय २० घरधुरीको नाममा सेयर लगानी गरिएको गाउँपालिकाले जनाएको छ ।

जुम्लामा आफ्नै स्थायी संरचनामा सशस्त्र प्रहरी

सशस्त्र प्रहरीवल ३३ नम्बर गणले वडादशैको अवसरमा आफ्नै स्थायी संरचनामा सुरक्षा टुकुटी सारेको जानकारी गराएको छ ।

‘मार्सी’ भित्र्याउने चटारो

आजभोलि किसान यतिबेला मार्सीधान भित्र्याउन व्यस्त देखिन्छन् । जुम्लामा दुई हजार नौं सय ५० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।

लागुपदार्थ मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत, जुम्लाले गत असार ७ गते महरीलाई ब्राउन सुगर मुद्दामा चार महिना १६ दिन कैद सजाय तोकेको थियो ।

कालिकोटसम्म जानुपर्ने यात्रुलाई जुम्लासम्मको टिकट काट्न बाध्य

काठमाडौँसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर यात्रुहरूले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भए पनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् । त्यस्तै कालिकोटसम्म जानुपर्ने यात्रुलाई जुम्लासम्मको टिकट काट्न बाध्य बनाइएको उनीहरूले गुनासो छ ।

प्राविधिक शिक्षा सञ्चालन गर्न पाण्डपगुफा माविमा धार्मिक महायज्ञ

प्राविधिक शिक्षा प्रतिको बढ्दो मोह, स्रोत अभावका कारण प्राविधिक धारको शिक्षा सञ्चालन तर्फ आर्थिक स्रोत जुटाउन महायज्ञको सञ्चालन गरिने पाण्डप गुफा माविका प्रधानाध्यापक दिपेन्द्र रोकायाले बताए ।

स्याउ निर्यात गर्दै कर्णाली

बजार सम्भावना बोकेर कोशी प्रदेशको झापा कृषि बजारमा यस वर्ष पहिलोपल्ट कर्णालीको स्याउ पुगेको हो । झापाका व्यवसायीले अहिले कर्णालीको स्याउ एक सय ७० रुपैयाँ प्रतिकिलो बिक्रि गरिरहेका छन् ।