युवामा जागरण नआए परिवर्तन सम्भव छैन

नेपालमा पहिलो पटक २००८ सालको जेठ महिनामा द्वारिकादास श्रेष्ठको अध्यक्षतामा कम्युनिस्ट र कांग्रेसको सामिप्यतामा नेपाल युवक संगठनको स्थापना भएको थियो । पछि गएर नेपाल युवक संगठन नेपाल कम्युनिष्ट पार्टीसँग निकट हुन थाल्यो । २०१२ सालसम्म आइपुग्दा नेपाल युवक संगठनले आफूलाई कम्युनिस्ट पार्टीसँग पूर्ण निकट हुने गरी योङ कम्युनिष्ट लिगमा रुपान्तरण गरिसकेको थियो । तर, २०१९ […]

This will close in 0 seconds