२०८२ फाल्गुन ५ गते
×

Now Playing

जाडो बढेपछि एक महिनाका लागि करानका विद्यालय बन्द

जिल्लाका एक नगरसहित चार ओटा स्थानीय निकायमध्ये हिउँदको समयमा अत्यधिक चिसो हुने पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयहरूमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र शिक्षक–विद्यार्थीलाई पाठनमा अप्ठ्यारो हुनेभएपछि पुसको दोस्रो सातादेखि आगामी माघ १५ गते सम्मका लागि गाउँपालिका भित्र कम […]