कक्षा १२ उत्तीर्ण विद्यार्थीले अब जनरल नर्सिङ पढ्न पाउने
चिकित्सा शिक्षा विधामा नर्सिङतर्फ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । नर्सिङमा विद्यार्थीको आकर्षण भए पनि सीमित कोटाका कारण धेरैजसोले भर्ना पाउने अवस्था नभएकाले नयाँ कार्यक्रम जनरल नर्सिङ सञ्चालन गर्न लागेको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण विद्यार्थीले अब जनरल नर्सिङ पढ्न पाउनेछन् । नयाँ कार्यक्रमका लागि तीनवर्षे जनरल […]





