असजिलो खण्ड च्याछरा सडक स्तरोन्नति शुरु
सिमकोट हिल्सा सडक खण्डको निक्कै असजिलो खण्ड च्याछरा सडकको स्तरोन्नती कार्य शुरु भएको छ । निर्माण कम्पनीले काठमार्डौंबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि निर्माण स्थलमा डोजर ल्याई पुर्याएपछि स्तरोन्नति शुरु भएको हो । हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले ट्याक खुलाउने कार्य पूरा भएर पनि असजिलो खण्डका रुपमा रहेको चट्टानी भीर च्याछरा क्षेत्रको […]




