सम्पादकीय : चिसापानी–मंगलसैन सडक निर्माणलाई तिब्रता देउ
अहिले गाउँमा नुन, तेल, खाद्यान्नलगायत आवश्यक बजारिया सामान किन्न धेरै टाढा जानै पर्दैन । सकभर गाउँघरको पसलमा पाइन्छ । त्यहाँ मिलेन भने अलि पर खुलेका ससानादेखि ठूला बजारमा सबै सामान किन्न पाइन्छ । धेरै टाढा जानै पर्दैन । यति मात्र होइन, अनलाइनमा अर्डर गरेका कुरियरको सहायताले सामान गाउँसम्म पु¥याउने गरेको देखिन्छ । हाम्रा गाउँहरु सडक […]




