२०८२ फाल्गुन ५ गते
×

Now Playing

सडकले विस्थापित हुदैँ घोडा र खच्चड व्यवसाय

सवारीसाधन नपुग्ने ठाउँका लागि आवतजावत र समान ढुवानीका लागि विकल्प हुन् घोडा र खच्चड । झण्डै डेढ दशक अघिसम्म देशका धेरै ठाउँमा ढुवानी र आवतजावतका लागि घोडा खच्चड प्रयोग गर्दै आएकाले यो व्यवसाय पनि आयआर्जनको महत्वपूर्ण विकल्प बनेको थियो। कुनै समय पदमार्ग क्षेत्रका लागि त यो व्यवसाय बरदान नै सावित थियो । पछिल्ला समय विस्तार […]