कर्णाली कृषि विकास रणनीति मस्यौदामाथि छलफल
कर्णाली कृषि विकास रणनीति मस्यौदामाथि बुधबार छलफल गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहको अध्यक्षतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आथित्यतामा छलफल गरिएको हो । उक्त छलफलमा मुख्यमन्त्री कँडेलले कृषि विकास रणनीतिक दस्ताबेजले कर्णालीको सुन्दर भविष्य बोकेको बताए । कँडेलले दस्ताबेज बनाएर मात्रै नहुने भन्दै दस्ताबेजमाथि सरकार र कर्मचारीहरु जिम्मेदवार […]




