क्रान्ति गर्नु मात्र ठुलो कुरा होइन, क्रान्तिलाई उत्पादनसँग जोड्न आवश्यक छः महासचिव विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जुम्लामा कृषि क्रान्तिको सुरुवात गरेका छन् । किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाइ आत्मनिर्भर देश बनाउने उदेश्य सहित जुम्लामा स्याउ खेतीको सुरुवात गरिएको विप्लवले बताए । उनका अनुसार पार्टीको केन्द्रीय उत्पादन निति रहेको छ।पार्टीलाई तीन वर्षभित्र चन्दा मुक्त बनाउने लक्ष्य छ। जुम्लाको हिमा गाउँपालिका–७, हाडुल्लेस्थित पार्टीका […]




