कारागार भवन निर्माण सुरु
लामो समयपछि जिल्लामा कारागार भवन निर्माण कार्य सुरु भएको छ । सघन सहरी विकास कार्यालय जुम्लाले यसै आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि कारागारको भवन निर्माण कार्य सुरु भएको हो । प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जिल्ला प्रहरी हाता भित्रै रहेको कारागारको आफ्नै जग्गामा भवन निर्माण कार्य सुरु गरेको बताए । उनले पटक पटकको आग्रहपछि कारागार […]




