पहिचान लगानी मैत्री वातावरण सृजनाका निम्ती कर्णाली उत्सव

कर्णालीलाई चिन्ने, निचाउने बहस विमर्श र विचारको उत्सव ‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको पाँचौँ संस्करण सुरु भएको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरको बुलेबुले उधानमा ऋति फाउण्डेसनको आयोजनामा शनिवारदेखी सुरु भएको कर्णाली उत्सवको कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरेका हुन् । तीन दिन सम्म सञ्चालन हुने उत्सवको उद्घाटन समारोहलाई संबोधन गर्दै प्रदेश प्रमुख परियारले कर्णाली […]

शनिवारदेखि कर्णाली उत्सवको पाँचौं संस्करण शुरु

शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव सुरू हुँदैछ । हरेक वर्ष फागुन ५, ६ र ७ गते गरिँदै आएको कर्णाली उत्सवको यो पाँचौ संस्करण हो। तीन दिनसम्म चल्ने उत्सव पर्यटकीय स्थल बुलबुलेमा आयोजना हुँदैछ । ‘कुडा कर्नालीका’ नाम दिइएको उत्सवमा विगत वर्षजस्तै यसपटक पनि विभिन्न विषयमा बहस, विद्वत प्रवचन, पैकेलो (हिरो) का कथा, सांगीतिक साँझ, साहित्य […]

कर्णाली उत्सव’ को पाँचौं संस्करण आगामी फागुन ५ देखि ७ गतेसम्म

‘कर्णाली उत्सव’ को पाँचौं संस्करण आगामी फागुन ५ देखि ७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुलबुले उद्यानमा आयोजना हुने भएको छ । कर्णाली चिन्ने र चिनाउने यो उत्सवले आर्थिक, सामाजिक र राजनीतिक विषयमा विगतको समीक्षा, वर्तमानको चित्रण र भविष्यको खाका कोर्नसमेत सघाउ पु¥याएको ‘कर्णाली उत्सव’ को पाँचौं संस्करण फागुन ५ देखि ७ गतेसम्म कर्णाली प्रदेशको […]