बिहीबारदेखि बडादसैँ सुरु हुँदै कस्तो छ कर्णालीमा सडकको अवस्था ?
बिहीबारदेखि हिन्दु नेपालीहरूको महान् चाड बडादसैँ सुरु हुँदैछ । दसैं मनाउनका लागि प्रदेश राजधानी वीरेन्द्रनगरबाट हजारौँ मान्छे बाहिरिन्छन् भने उत्तिकै मात्रा भित्रिने समेत गर्छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले मंगलबारदेखि नै मान्छेको आवत–जावत बाक्लिइसकेको बताए । तर कर्णालीमा मानिसहरू गाउँ फर्कन मिल्ने र सहज रूपमा सवारी साधन चल्ने सडक संरचनाबारे […]




