२०८२ फाल्गुन ५ गते
×

Now Playing

रवि लामिछानेको आरोपः कर्णालीको विकासमा नेताहरूको असफलता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पटक–पटक नेताहरूलाई सिंहदरबार पठाइए पनि उनीहरूले कर्णालीलाई नै हराएको आरोप लगाएका छन् । वीरेन्द्रनगरमा आयोजित रास्वपाको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले कर्णालीको विकासलाई नेताहरूले बेवास्ता गरेको र उनीहरूले केवल आफू र आफ्नालाई मात्र बनाउन लागेको आरोप लगाए । उनले कर्णालीलाई लामो […]