२०८२ फाल्गुन ५ गते
×

Now Playing

बदलिँदो पोसाकका साक्षी : डम्बर र हिक्मत

जुम्लाको सदरमुकाम खलंगा बजारको मुटुमा रहेको बालमन्दिर आडमै बाह्रै महिना,त्यहीँ देखिन्छन्। मेसिन खटखट पार्दै कपडा सिलाइरहेका ५७ वर्षीय डम्बर दमाई । २०३८ सालदेखि कपडा सिलाइरहेका डम्बर सँग जुम्लावासीको बदलिँदो पोसाकको चित्र मात्रै छैन, सिंगो समयको साक्षी बस्दाका कथा पनि छन् । कपडा मेसिन नहुँदा घर–घर डुलेर हातैले खुटेर सिलाएको देखि काँधमा हाते मेसिन बोकेर गाउँ चहार्दै […]