विद्यार्थीमा एचआइभीः अभिभावकले विद्यालय पठाउन छाडे बालबालिका

बाँकेको एक विद्यालयमा अध्ययनरत एक जना बालिकालाई एचआइभी संक्रमण भएको थाहा पाएपछि अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् । राप्तीसोनारी गाउँपालिका–८ बालापुरस्थित जनशक्ति माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययन गर्ने बालिकामा एचआइभी संक्रमित भएको थाहा पाएपछि अभिभावकहरूले आफ्ना बालबालिका विद्यालय पठाउन छाडेका हुन् । पछिल्लो एक हप्तादेखि कक्षा १ मा ४÷५ जना मात्र विद्यार्थी […]