रातो हाब्रे (रेडपाण्डा)संरक्षण अभियान जुटेःइमिल्चा गाउँका स्थानीय
जुम्लाको तातोपानी गाउँपालिका –४ इमिल्चाका स्थानीय रातो हाब्रे (रेडपाण्डा) संरक्षण अभियानमा जुटेका छन् । दुर्लभ मानिएको रेडपाण्डाको बासस्थान बचाउन कार्य अग्रसर देखिएका हुन् । वर्षेनि रेडपाण्डाको अध्ययन गर्न विदेशी तथा स्वदेशी आउन थालेपछि रेडपाण्डाको बासस्थान बचाउन जुटेको स्थानीय बताउँछन् । पछिल्लो समय जुम्ला रातो हाब्रे (रेडपाण्डा) को अध्ययनस्थल बन्दै गएको छ । हाब्रेको अध्ययन गर्न […]





