२०८२ फाल्गुन ५ गते
×

Now Playing

अपाङ्गता भएका व्यक्तिलाई हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल वायुसेवा निगमले अपाङ्गता भएका व्यक्तिलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर डिसेम्बर ३ अर्थात् आईतवारबाट लागू हुने गरी यो व्यवस्था गरेको हो । परिचय पत्रका आधारमा हरेक आन्तरिक उडानमा दुई जनालाई ५० प्रतिशत छुट दिने निर्णय गरिएको प्रवक्ता पौडेलले जानकारी […]