२०८२ फाल्गुन ५ गते
×

Now Playing

अनौपचारिक शिक्षाबाट विद्यालय भर्ना

समाज जागरण केन्द्र (स्याक ) नेपालले विद्यालय बाहिर रहेका बालवालिकाहरुलाई अनौपचारिक शिक्षा कक्षा संचालन गरिसकेपछी उनि पुन विद्यालयमा भर्ना भएर निरन्तर पढाईमा ब्यस्त छन् ।