२०८२ फाल्गुन ५ गते
×

Now Playing

कर्णालीमा उत्पादन भएको अदुवा युरोपसम्म पुग्न थाले

कर्णालीमा उत्पादन भएको अदुवा युरोपसम्म पुग्न थालेको छ । युरोपबाट माग आएपछि किसानले अदुवा उत्पादनलाई पनि वृद्धि गर्न थालेका छन् । अदुवासँगै यहाँ उत्पादन भएको बेसार पनि विदेश निर्यात हुन थालेको हो । किसानले उत्पादन गरेको अदुवा खरिद गरेर सुर्खेतको भेरीगंगा नगरपालिकास्थित कालिदमारमा रहेको अदुवा प्रशोधन उद्योगले विदेशसम्म निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशबाट अदुवाको […]

अदुवाले मूल्य पाएपछि किसान हर्षित

गर्त वर्ष २० रुपैयाँ किलोसम्म बिक्री नभएको अदुवा यो वर्ष ५० देखि ७५ रुपैयाँ किलोसम्म बिक्री भएपछि केही यो वर्ष केही राहत मिलेको बागचौर नगरपालिका ७ दहगाँउका दिपेश डिसीले बताए ।

अदुवाले मुल्य नपाएन , सुठो कुहियो ।

डोटी, २ फागुन । अदुवाको मुल्य नपाएर पिडामा रहेका डोटीका किसान फेरी पनि समस्यामा परेका छन् । आफुहरुले उत्पादन गरेको अदुवाको मूल्य नपाएपछि सुकाएर सुठो बनाउँदै गर्दा वर्षा र हिमपातका कारण किसान समस्यामा परेका हुन् । लगातारजसोको वर्षाका कारण सुठो सुक्न नपाउँदा कुहिन थालेको छ । किसानले मेहनतअनुसारको मूल्य नपाएपछि अदुवा सङ्कलन गरी गाउँमै सुठो […]