२०८२ फाल्गुन ५ गते
×

Now Playing

सम्पादकिय : सम्झौताको अक्षरस कार्यान्वयन होस्

कर्णाली र लुम्बिनी प्रदेशबीच अन्तर प्रदेश समृद्धि र विकासमा आपसी साझेदारी गर्ने सहमति भएको छ । प्रदेश सरकार स्थापना भए यता पहिलो पटक कर्णाली र लुम्बिनीले अन्तर प्रदेश सहकार्यको हात अगाडि बढाएका छन् । यो नेपालको संविधानले अङ्गीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्मअनुरूप सहकारिता, सहअस्तित्व, समन्त्वय र पारस्परिक सहयोगको सिद्धान्तलाई आत्मसात् गर्दै […]