३२ दिनपछि खुल्यो जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला

बढुवाको माग राख्दै आएका आन्दोलनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षक कर्मचारीहरु आफ्नो नियमित काममा फर्किएका छन् । आन्दोलनर शिक्षक कर्मचारीहरु ३२ दिनदेखि कामकाजमा फर्किएका हुन् । प्रतिष्ठानका शिक्षक कर्मचारीहरु प्रतिष्ठानमा पत्रकार सम्मेलनमार्फत आफुहरु नियमित कार्य फर्किएको बताएका थिए । उनीहरुले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, रजिष्टार नृपेन्द्र महत, रेक्टर डा. डबलबहादुर धामी र शैक्षिक […]