जुम्लामा स्थानीय उत्पादनको प्रदर्शनी

जुम्लाको सदरमुकाम खलंगामा स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा स्थानीय बालीको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले दुई दिने स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा किसानहरुले आफै उत्पादन गरेका रैथाने वस्तुहरु राखेका छन् । पछिल्लो समयम बाहिरबाट आयतित खाद्यन्नका कारण स्थानीय उत्पादनमा […]