साहित्य नदी हो निर्बाध बग्न दिनुहोस्

पेशाले शिक्षक तथा सञ्चारकर्मी, साहित्यकार सुमित्रा सुमीज्यूको जन्म रसुवा भएको हो भने कर्मघर विदुर नगरपालिका–४ नुवाकोटमा रहेको छ । उहाँले साहित्यका विबिध बिधामा सशक्तरुपले कलम चलाउँदै आउनुभएको छ । नेपालका दर्जन क्रियाशील साहित्यिक संस्थाबाट सम्मानित भइसकेकी साहित्यकारले विश्व नेपाली नारी पदक–२०७१ पनि प्राप्त गर्नुभएको छ । साथै भारतमा रहेका क्रियाशील साहित्यिक संस्थाबाट पनि उहाँ सम्मानित […]