सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीमा ¥याली गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीमा ¥याली गर्ने भएको छ । सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीको चौराहदेखि रङ्गशालासम्म ¥याली आयोजना गर्ने भएको हो । ¥यालीमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारीलगायत सहभागी हुनेछन् । ¥यालीको तयारी पूरा भएको सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । उनले ¥यालीमा सहभागी […]




