नागरिकका अधिकार प्रत्याभूति गराउन सबै क्षेत्र एकबद्ध भएर लाग्नुपर्ने
कर्णाली प्रदेस सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधानमा सुनिश्चित गरिएका नागरिकका अधिकार प्रत्याभूति गराउनका लागि सरकारी गैरसरकारी क्षेत्र सबै एकबद्ध भएर लाग्नुपर्ने बताउएका छन् । समाज जागरण केन्द्र (स्याक) नेपालको ३० औँ स्थापना दिवस तथा २९ औँ साधारणसभा उद्धघाटन कार्यक्रममा बोल्दै मुख्य मन्त्री कंडेलले सरकार र गैरसरकारी निकायपछि बलियो सहकार्य आवश्यक पर्ने बताए । कर्णालीमा सामाजिक […]




