२०८२ फाल्गुन ५ गते
×

Now Playing

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला

बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारको लागि जुम्लाको तातोपानी गाउँपालिकाले पढाइ मेलाको आयोजना गरेको छ । बालबालिकाको शिक्षण सिकाइ, पाठ्य सामाग्री तथा अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने उदेश्यले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि गाउँपालिकास्तरीय पढाइ मेला आयोजना गरिएको हो । विद्यालयमा जस्तै घरमा पनि बालबालिकाहरुलाई पढ्ने वातावरण तयार गर्नका लागि परिवार र समुदायलाई सहयोग पुर्याउने लक्ष्यका […]

शैक्षिक गुणस्तर सुधार गर्न राप्तीसोनारीमा अनुगमन

बाँकेको राप्तीसोनारी गाउँपालिकामा विद्यालयको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्षसहितको टोलीले विद्यालयको अनुगमन गरेको हो । अनुगमन टोलीले राप्ती सोनारी गाउँपालिका वडा नं–८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीको अनुगमन गरेको हो । त्यसक्रममा गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकाले शैक्षिक सुधारका लागि आवश्यक बजेट बिनियोजन गरेको भन्दै विद्यालयमा कार्यरत शिक्षकहरुलाई गुणस्तर सुधारमा विशेष ध्यान लगाउन निर्देशन […]