२०८२ फाल्गुन ५ गते
×

Now Playing

श्रमदानबाट समृद्धि देखेका मेयर भाम

छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम राजनीतिकलाई सेवा हो भनेर उनी राजनीतिकमा होमिए । युवा उमेरमा नै राजनीतिक होमिएका दिनदेखि नै दिनदुखीको सेवा गर्नु श्रममा विश्वास गर्ने गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रायः श्रमदान गरिरहेकै भेटिन्छन्, यो सबैलाई थाहा छ । तर, मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले गरेको श्रमदान […]

मेयरले चालक नहुँदा आफैं चलाउँछन् एम्बुलेन्स

छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफैंले एम्बुलेन्स चलाएर बिरामीलाई अस्पताल लैजान थालेका छन् । एम्बुलेन्स चालक काम विशेषले घर गएपछि सेवा प्रभावित हुन नदिनका लागि मेयर भाम आफैंले एम्बुलेन्स सञ्चालन गर्न थालेका हुन् । बिरामीलाई एम्बुलेन्स सेवाबाट हुन नदिन नगरपालिकाको अन्यकाम छाडेर एम्बुलेन्स चलाउन थालेको नगर प्रमुख भामले बताए । छायाँनाथ रारा नगरपालिकाका–६ बालै […]