रवि पक्राउको विरोधमा भइरहेको आन्दोलनको कुनै औचित्य छैन– देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै भइरहेको आन्दोलनको कुनै औचित्य नभएको बताएका छन् । गृहजिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार धनगढी आइपुगेका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेलाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारे । ससंदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार लामिछाने पक्राउ […]



