मृतकका परिवारले अझै पाएनन् राहत
रुकुमपश्चिममा मनसुजन्य विपदका घटनामा परेर मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारले राहत रकम नपाएको गुनासो गरेका छन् । महिना दिन पुग्नै लाग्दा पनि राहत रकम नपाएको पीडितको गुनासो छ । जिल्लाको आठबिसकोट नगरपालिका –१२ का चार जना र मुसीकोट नगरपालिका –७ का एक जनाको बाढीका कारण मृत्यु भएको छ भने आठबिसकोट नगरपालिका –१२ कै […]




