राष्ट्रिय वीमाद्धारा एक सय २९ परिवारलाई वीमा रकम हस्तान्तरण

जाजरकोट भूकम्पमा परि ज्यान गुमाएका एक सय २९ जना परिवारलाई दुई लाखका दरले रकम हस्तान्तरण गरिएको छ । राष्ट्रिय वीमा कम्पनी लिमिटेड र प्रदेश सरकारबीच भएको प्राकृतिक प्रकोप वीमा अन्र्तगत भूकम्पमा परि ज्यान गुमाएका जाजरकोट र रुकुम पश्चिमका मृतकका आफन्तले सो रकम पाएका हुन । राष्ट्रिय वीमा कम्पनी सुर्खेतका शाखा प्रमूख राजेन्द्र सुनार, सहायक चौथो […]