सम्पादकीय : महिलाप्रतिको नकरात्मक दृष्टिकोण त्यागौं

हाम्रो समाजमा अझै पनि महिलाहरु प्रतिको दृष्टिकोण परिवर्तन हुन सकेको छैन । सक्दैनन् भन्ने मनोविज्ञान बोकेको समाजले हरेक क्षेत्रमा महिलालाई असक्षम देख्ने पुरुषवादी चिन्तन नेपाली समाजमा सदिऔदेखि जगेडिएको छ । राज्यका हरेक क्षेत्रमा महिलाको समान सहभागिताको सवाल अझै पनि स्थापित हुन सकेको छैन । यो आफैमा बिडम्बना हो । जहाँ महिलाले अवसर पाएका छन् त्यहाँ […]

पहिले सक्दैनन् भन्नेहरू अब महिलालाई नै नेतृत्व दिन तयार छन्

सुर्खेतको वीरेन्द्रनगरस्थित शिवशक्ति सामुदायिक वन आठ वर्ष पहिले उजाड उजाड भइसकेको थियो । वृक्षारोपण नियमित हुन्नथ्यो । काठ भने काटिरहन्थे । चरिचरण खुला थियो । वनक्षेत्रमा पर्ने पोखरीहरू सुकिसकेका थिए । कति सुक्नेक्रममै थिए । यो वनबाट स्थानीयलाई खासै लाभ मिलेको थिएन । २०७३ सालमा शिवशक्तिको नेतृत्व मिना आचार्यले लिइन् । त्यसपछि उनले वन, पोखरी […]

व्यवसायिक कृषि उत्पादनमा जोडिँदै वीरेन्द्रनगरका महिला

भनिन्छ, ‘स्वतन्त्र र सशक्त महिलाहरु प्रेरणाका पात्र हुन् । यी महिलाहरुबाट नै एउटा समृद्ध र समान भविष्य सम्भव छ ।’ यो भनाई जस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पनि महिलालाई कृषि उत्पादनमा जोडेर आत्मनिर्भरसँगै सशक्त बनाउन थालेको छ । मेयरसँग महिला किसान कार्यक्रम अन्तरगत नगरपालिकाले महिलालाई कृषि उत्पादनसँग जोड्न थालेको हो । महिलालाई कृषि उत्पादनसँग जोडेर नगरपालिकालाई […]

पढाइबाट वञ्चित महिलाका लागि चेतना विद्यालय

उमेरले ५३ वर्षीया देवा खड्का अहिले कक्षा ५ मा पढ्छिन् । उनले घोराही उपमहानगरपालिका–१८ रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा पढाइलाई निरन्तरता दिए । कक्षा १ देखि नै सोही विद्यालयमा पढ्दै आएको उनी बताउछन् । पढ्ने उमेरमा विभिन्न घरायसी समस्याका कारण पढाइबाट वञ्चित भएकाले अहिले पढ्न पाउँदा उनले खुसी व्यक्त गरे । खड्कालाई सुरुमा पढ्न […]