२०८२ फाल्गुन ५ गते
×

Now Playing

सामाजिक अपराध विरुद्ध सचेत गराउनः बालबालिकालाई पढाउँदै प्रहरी

जुम्ला प्रहरीले बालविवाह न्यूनीकरण सम्बन्धी बालबालिकालाई पढाउन थालेको छ । समाजमा बढ्दै गएको बालविवाह विरुद्ध बालबालिकालाई सचेत गराउन लागिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाका भित्रका १० वटै वडामा गठित बालक्लब र संञ्जालमा अबद्ध भएका बालवालिकालाई बालविवाह, लागुऔषध दुर्व्यसन र साइबर अपराध सम्बन्धीबारे सुसूचित गर्ने लागिएको हो । चन्दननाथ नगरपालिकाको महिला […]