बालविवाह न्युनिकरणका लागि गाउँमा हस्ताक्षर संकलन
जिल्लाको रास्कोट नगरपालिका वडा नं. ४ र ५ मा बालविवाह न्युनिकरण गर्न हस्ताक्षर कार्यक्रम संकलन गरिएको छ । समाजमा कुपर्थाको रुपमा रहेको बालविवाह न्युनिकरण गर्नका लागि सरोकारवाला ,मानव अधिकारकर्मी तथा स्थानीय वासी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधीहरुले बाल विवाह न्युनिकरण गर्नका लागि हस्ताक्षर गरेका छन । रास्कोट नगरपालिका किशोरी क्लवद्धारा आयोजना गरिएको हस्ताक्षर […]




