२०८२ फाल्गुन ५ गते
×

Now Playing

पुष्प खेतीमा आकर्षण बढ्दै

कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्यांक अनुसार कर्णालीमा हाल ८० रोपनी क्षेत्रफलमा व्यवसायिक फूल खेती गरिएको छ ।