२०८२ फाल्गुन ५ गते
×

Now Playing

जुम्लामा प्रजातन्त्र दिवस: सदरमुकाममा स्थानीय बाजागाजा प्रभातफेरी, सिञ्जामा सरसफाई

जुम्लामा प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । ७४ औ प्रजातन्त्र दिवसको अवसरमा गठित जिल्लाको मुलसमारोह समितिले प्रभातफेरी गरेर दिवस मनाएको छ । जिल्ला समन्वय समिति जुम्लाको संयोजकत्वमा, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवाला निकायहरुले दिवस मनाएका छन् । दिवसको अवसरमा स्थानीय बाजागाजा सहित प्रभातभेरी कार्यक्रम गरिएको छ । जुम्लाको सदरमुकाम खलंगामा […]

प्रजातान्त्र दिवसको दिन सिंजाको जोडुगाउँमा कोईरा पर्व

फागुन ७ गते देशभर जहाँनीय हुकुमी शासन अन्त्य भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाइदै आएको छ । देशमा विभिन्न कार्यक्रम गरेर ७२ औँ प्रजातन्त्र दिवस मनाइयो । तर जुम्लाको सिँजा गाउँपालिका–६ जोडु गाउँमा भने प्रजातन्त्र दिवसको अवसरमा कोइरापर्व धुमधामका साथ मनाइएको छ ।हरेक बर्ष यहाँ प्रजातन्त्र दिवसको दिनमा कोइरा पर्व मनाइन्छ । यो दिनमा बारीमा […]

कर्णाली सरकारले प्रजातन्त्र दिवसमा विविध कार्यक्रम गर्दै

कर्णाली सरकारले प्रजातन्त्र दिवस विविध कार्यक्रम गर्दै भव्य रुपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा गठित प्रदेशस्तरीय मूल समारोह समितिले आगामी सोमवार परेको ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमहरु गरी मनाउने निर्णय गरेको हो । सोमवार विहान ७ बजे मंगलगढी चोकबाट प्रजातन्त्र दिवसको नारा र प्लेकार्डसहित प्रभातफेरि कार्यक्रम गर्ने, ८ बजे […]