२०८२ फाल्गुन ५ गते
×

Now Playing

देशैभर पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रको भनाइ

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुगेको जनाएको छ । २०८१ को शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पु¥याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । गएको चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवम् डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत् पुस्तक पु¥याएको उनले बताए […]

वैशाख २ गतेदेखि भर्ना अभियान: सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पु¥याइएको राससलाई बताउनुभयो । केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, […]

मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक

विगतका वर्षमा पाठ्यपुस्तकको अभाव झेल्दै आएका यहाँका विद्यार्थीले यसपटक भने समयमै पाठ्यपुस्तक पाउने भएका छन् । शैक्षिक सत्र सुरु हुन एक हप्ता बाँकी छँदै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । विगत वर्षमा विद्यार्थीले वार्षिक परीक्षा आइसक्दा पनि सबै विषयका पुस्तक नपाउने अवस्था थियो । तर यसपटक भने शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक आइसकेको छ । शुक्रबारसम्म […]

कालीकोटमा शैक्षिक सत्र अगावै पुग्यो पाठ्यपुस्तक

कालीकोटमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलोपटक पाठ्यपुस्तक पुगेको छ । चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा सो अगावै पाठ्यपुस्तक कालीकोटमा आइपुगेका हुन् । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरुसँग पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालीकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए । “पहिलोपटक जिल्लामा शैक्षिक सत्र […]

शुक्रबारदेखि हुम्ला र डोल्पामा पुस्तक वितरण गरिदैँ

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ का लागि छापेको १८ लाख थान पाठ्यपुस्तक नेपालगन्ज आइसकेको छ । लिमिटेडको नेपालगन्जस्थित गोदामबाट लुम्बिनी र कर्णालीका जिल्लाहरुमा उक्त पाठ्यपुस्तकहरु शुक्रबारदेखि वितरण सुरु हुनेछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले लुम्बिनी र कर्णालीका जिल्लाहरुका लागि वितरण गर्न केन्द्रबाट करिब १८ […]

स्थानीय पाठ्यक्रम बन्या तर पुस्तक भने छैन

उनले नगरपालिकाले स्थानिय पाण््यक्रम समेत बनाउन सकेको छैन । पाठ्यपुस्तक कहिले छाप्छ थाहा छैन ।