भौगोलिक दुरीका आधारमा एसइइ परीक्षा केन्द्र ःजुम्लामा दुई हजार बढी परीक्षार्थी सहभागी हुदै

जुम्लामा भौगोलिक दुरीका आधारमा एसइइ परीक्षा केन्द्र तोकिएको छ । आगामी चैत १५ गतेदेखि सुरु हुने एसइइ परीक्षाका लागि जिल्लामा १६ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका निमित्त प्रमुख लालसरी बुढाक्षेत्रीले बताइन् । गत वर्ष १७ वटा परीक्षा केन्द्र तोकिएको थियो । यो वर्ष भानु मावि पातरखोलालाई हटाइएको छ । ऋणमोक्ष […]