महशुल भुक्तानी नभए सडक बत्तीको लाइन काटिने

नगरपालिका भित्र विना मिटर प्रयोगमा रहेक सडक बत्तीको हालसम्मको महशुल चार करोड १४ लाख ४९ हजार एक सय ५९ रुपैयाँ पुगेको हो ।

राज्यलाई धान्ने विद्युत कर्णालीबाट उत्पादन गर्न सकिन्छ: निर्देशक घिसिङ

राज्यलाई धान्न सक्ने विद्युत कर्णालीमै उत्पादन गर्न सकिने संभावना देखिएको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताएका छन् ।