कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको ५ औं वार्षिक साधारण सभा

कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको ५ औं वार्षिक साधारण सभाको उद्घाटन समारोह सुर्खेतमा सम्पन्न भएको छ । कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लामा विभिन्न विकास निर्माण कार्यहरूमा संलग्न निर्माण व्यवसायीहरूलाई प्रदेश सरकारबाट धन्यवाद व्यक्त गरियो । प्रदेशको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका व्यवसायीहरूलाई हृदयदेखि नै सम्मान प्रकट गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका […]

This will close in 0 seconds