निर्माणाधीन रिटेनिङ वाल अलपत्र
सल्यानको लुहाम–काभ्रा–कालीमाटी रामपुर सडक खण्डको गौरेज्युलामा निर्माणाधीन रिटेनिङ वाल अलपत्र ठेकेदारका लापरवाहीका कारण एक वर्षदेखि अलपत्र रहेको छ । त्रिवेणी गाउँपालिका–३ को गौरेज्युलामा तीन बर्षअघि अविरल बर्षातपछि शारदा नदीले कटान गर्दा सडक पुर्णरुपमा भत्किएको थियो । पर्खा निर्माणको लागि सिस्ने कन्स्ट्रक्सन काठमाडौँले २०७८ साल चैत महिनामा पूर्वाधार विकास कार्यालय सल्यानसँग १ करोड ८२ लाखमा ठेक्का […]




